१० चैत्र २०८२, मंगलबार

Tag: नोटसम्मको छानबिन

४६ सालदेखि भदौ २४ मा जलेका नोटसम्मको छानबिन हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालपछि सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिनका लागि आयोग बनाउन सरकारसँग माग गरेका छन् । कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाबारे अनुसन्धान हुनुपर्ने बताएका