१२ बैशाख २०८१, बुधबार

Tag: नेहा कक्कर

विभोरसंगको प्रेम चर्चा पछि गायिका नेहाले गरिन् यस्तो खुलासा

एजेन्सी । भारतकी चर्चित गायिका नेहा कक्करको हिमांश कोहलीसँग ब्रेकअपपछि ‘इन्डियन आइडल–१०’का प्रतियोगी विभोर पराशरसँग अफयेर रहेको खबरले यति बेला भारतिय मिडिया गर्माएको छ । विभोर पराशरसँग अफयेर चलेपछी अहिले नेहा डेटिङमा जान थालेको बताइएको छ । नेहासँगको अफेयर बारे