नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेसनल लघुवित्त आबद्ध
काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भएको छ । उक्त लघुवित्तमा कार्यरत करिब ६ सय कर्मचारी सो योजनामा आवद्ध हुने सम्बन्धी सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । कोषको तर्फबाट