२० बैशाख २०८१, बिहिबार

Tag: नेप्से

धितोपत्र बजार : नेप्सेमा नौ अङ्कको वृद्धि

काठमाडौँ, २८ असार । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक नौ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.०१ अङ्कले बढेर एक हजार ३४०.२९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९३ अङ्कले बढेर २८१.४२