६ जेष्ठ २०८१, आइतबार

Tag: नेपाल

एसीसी अन्डर १९ एसिया कपमा मलेसियाबिरुद्ध नेपालको जित

एजेन्सी, २८ कात्तिक । एसीसी यू-१९ एशिया कप क्रिकेटको समूह चरणमा नेपालले घरेलु टोली मलेसियामाथि ८ विकेटको शानदार जित हासिल गरेको छ । मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर ५.३ ओभरमा पूरा गर्यो । ओपनर आशिफ शेख