७ जेष्ठ २०८१, सोमबार

Tag: नेपाल

पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने

१८ फागुन, काठमाण्डौ । पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासीको अचानक नेपाल भ्रमण तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिन उनी फागुन २१ गते नेपाल आउन लागेको बताइएको छ । अब्बासी पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणलाई अर्थपूर्ण