२० बैशाख २०८१, बिहिबार

Tag: नेपाल सरकार

सरकारको निर्णय : कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई २५ लाखको बिमा गर्ने

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) को उपचारमा प्रत्यक्ष संलग्न डाक्टर, नर्स तथा सुरक्षाकर्मीलाई २५ लाखको विमा गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले असार मसान्त अवधिसम्मका लागि २५ लाखको विमा गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता