२० बैशाख २०८१, बिहिबार

Tag: नेपाल विद्युत् प्राधिकरण

जाजरकोट र रुकुमपश्चिमका गाउँगाउँमा केन्द्रीय प्रसारण

जाजरकोट । केन्द्रीय विद्युत्को प्रसारण लाइन पुगेपछि जाजरकोट र रुकुमपश्चिमका गाउँमा सल्लीको दियालो विस्थापित हुँदै गएको छ । जाजरकोटका भेरी नगरपालिका, शिवालय र छेडागाड नगरपालिकाका अधिकांश वडामा ३३ केभी प्रसारण लाइनको विद्युत् पुगेसँगै गाउँले खुशी भएका छन् । त्यस्तै रुकुमपश्चिमको