२२ बैशाख २०८१, शनिबार

Tag: नेपाल वायुसेवा निगम

नेपाल वायु सेवाको विमान दिल्लीमा आकस्मिक अवतरण

२७ भदौ, काठमाडौं । दिल्लीबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको विमान आकस्मिक अवतरण गरिएको छ । १६० यात्रु लिएर राति ८ बजे काठमाडौंका लागि उडेको आरए २१८ विमानमा समस्या आएको थियो । उडान भरेको ३२ मिनेटमै विमानमा समस्या आएपछि