विद्यार्थीद्वारा क्याम्पस सरसफाइ
८ साउन, काठमाडौं । नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुद्वारा सोही क्याम्पसमा सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् । प्रदर्शनीमार्गस्थित क्याम्पसको एलएलबि दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा विधिको शासन र कानूनी सर्वोच्चता कायम रहोस् भन्ने हेतुले सरसफाइ कार्यक्रम राखिएको कार्यक्रम संयोजक सविन