६ बैशाख २०८१, बिहिबार

Tag: नेपाल बैंकर्स संघ

अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने र ब्याज नबढाउने सहमति

काठमाडौँ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैंकर्स संघले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ । आज बसेको सङ्घको बैठकले अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो । बैङ्कर्स सङ्घका कार्य समिति