२ मंसिर २०८१, आइतबार

Tag: नेपाल प्रहरी महानिरीक्षक

आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेलको रिटको सुनुवाइ आज हुँदै

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ आज बुधबार हुँदै छ । आईजीपी नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्चमा सोमबार दायर रिट गरेको रिटको सुनुवाइ आज बुधबार हुने भएको हो । प्रहरी