‘बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भनेका डीएसपीलाई सोधपुछ
धनगढी । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नाम लिएर ‘बालेनको पुलिस होइन’ भनेका प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रसन्नराज चौधरी सोधपुछका लागि जिल्ला तानिएका छन् । कैलालीमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका डीएसपी चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको