७ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल पर्यटन बोर्ड

युएनडिपी र नेपाल पर्यटन बोर्डको सहकार्यबारे छलफल

काठमाडौँ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीका सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजाले युएनडिपीअन्तर्गत पर्यटन बोर्डद्वारा सञ्चालित कार्यक्रमबारे छलफल गरेका छन् । वाग्नाराजाले पछिल्लो समय युएनडिपीसँग भएको सहकार्य र यसबाट भइरहेका कामको प्रशंसा