२१ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल नागरिक उड्डयन प्राधिकरण

सरकारको निर्णय : जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने

काठमाडौं । नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान थप २० दिन बन्द गर्ने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज मंगलबार विज्ञप्ती जारी गर्दै जेठ १७ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द निरन्तर रहने जानकारी दिएको हो । कोरोनाको महामारी नियन्त्रण