१३ आश्विन २०८१, आइतबार

Tag: नेपाल जिम्बावे खेल

नेपालले जिम्बावे विरुद्धको खेलमा फिल्डिङ रोज्यो

काठमाडौँ । जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण पानी जमेपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर ३३ ओभरमा झारिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको