२९ श्रावण २०८३, शुक्रबार

Tag: नेपाल आयल निगम

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य : कति पुग्यो प्रतिलिटर ?

काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल-मट्टितेलमा प्रटिलिटर रु नौ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु पाँच वृद्धि गरेको हो । मूल्य बढेसँगै