८ बैशाख २०८१, शनिबार

Tag: नेपाली सेना

काठमाडौंको ढुंगेअड्डामा फेला परेका कुकर बम सेनाद्वारा डिस्पोज

काठमाडौं । नेपाली सेनाको बम डिस्पोजल टोलीले आज शुक्रबार बिहान काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा फेला परेका कुकर बम डिस्पोज गरेको छ । आज शुक्रबार बिहानै ढुंगेअड्डाको कालिका पेट्रोल पम्प नजिक कुकर बम फेला परेका थिए । कलंकीको कालिका पेट्रोल पम्पनजिकै जेब्रा