६ कार्तिक २०८१, मंगलबार

Tag: नेपाली भारत यात्रा

विश्वबन्धुत्वको सन्देश लिएर राष्ट्रगान यात्री नेपाली भारत यात्रामा

गण्डकी । विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देशसहित विश्व राष्ट्रगान यात्री रामजी नेपाली भारत यात्रामा निस्केका छन् । सोमबार पोखरादेखि बुटवल हुँदै उनी भारतको देहरादुनतर्फ लागेका हुन् । नेपालीले एक सय ६० देशका राष्ट्रगान गाउँदै आएका छन् । चन्द्र–सूर्य अङ्कित