७ बैशाख २०८१, शुक्रबार

Tag: नेपाली क्रिकेट

मनोज प्रभाकरले बाजी मारे नेपाली क्रिकेटको मुख्य प्रशिक्षक पद

काठमाडौं । भारतका पूर्व क्रिकेटर मनोज प्रभाकरले नेपाली क्रिकेटको मुख्य प्रशिक्षक पद बाजी मारेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकरलाई नियुक्त गरेको हो । भारतका पूर्व अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक