२१ बैशाख २०८१, शुक्रबार

Tag: नेपाली कांग्रेस

महाधिवेशनको प्रक्रिया आरम्भपछि गरिएको कारवाही रोक्न माग

काठमाडौँ, १३ साउन । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीको महाधिवेशन प्रक्रिया आरम्भ भइसकेपछि नेता तथा कार्यकर्तामाथि विभिन्न बहानामा कारवाहीको दण्ड चलाउने कार्यले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेका छन् । काठमाडौँमा उपलब्ध पार्टीका जिल्ला