२ जेष्ठ २०८१, बुधबार

Tag: नेपाली कांग्रेस

देश दुर्घटनामा जानबाट जागियो : नेता पौडेल

धनुषा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताउनुभएको छ । नेपाली कांग्रेस धनुषाद्वारा आज जनकपुरधाममा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संविधानअनुसार न्याय दिएर सर्वोच्चले