काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हिजो एक प्रेस विज्ञप्ति नै जारी गरेर बैठक आज विहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाइएको