२ जेष्ठ २०८१, बुधबार

Tag: नेपाली कांग्रेस

काँग्रेस महाधिवेशन : सिंहले शक्ति प्रदर्शनसहित सभापतिमा उम्मेदवारी दर्ता गर्दै

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले शनिबार सभापतिमा उम्मेदवारी दर्ता गर्ने भएका छन् । पार्टीको १४औं महाधिवेशनमा नेता सिंहले सभापतिमा उम्मेदवारी दर्ता गर्ने बेलामा शक्ति प्रदर्शन गर्ने भएका छन् । स्रोतका अनुसार नेता सिंहले शक्ति प्रदर्शन लागि