५ जेष्ठ २०८१, शनिबार

Tag: नेपाली कांग्रेस

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना आजैदेखि शुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार रहेका पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना आजैदेखि शुरु हुने भएको छ । निर्वाचन समितिले आज बिदा गरी बिहीबारदेखि पदाधिकारीको मतगणना शुरु गर्ने तयारी गरेको थियो । उम्मेदवार रहेका पार्टी नेताको आग्रहपछि आजैदेखि मतगणना