काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आजको बैठक सकिएको छ । कांग्रेसले चुनावी तालमेलबारे आज निर्णय गर्न नसकेकोले बैठक भोलि दिउँसो ३ बजे पुन: बस्ने भएको हो । गत शुक्रबारदेखि शुरु भएको जारी बैठक आज सकिने भनिएपनि अन्य दलहरुसंग आगामी