१९ चैत्र २०८२, बिहिबार

Tag: नेपाली कांग्रेस

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

काठमाडौँ । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । बिहान ८