१३ आश्विन २०८३, मंगलबार

Tag: नेपाली कांग्रेस

मन्त्रीको नाम पठाउन काँग्रेसको शेखर समूहको बैठक

काठमाडौं । नेपाली काँग्रेसको संस्थापनइतर डा. शेखर कोइराला समूहको बैठक जारी रहेको छ । सरकारमा सहभागी मन्त्रीहरुको नामावली टुंगो लगाउन कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहानदेखि बैठक जारी रहेको हो । काँग्रेसको सो समूहले तीनजना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने