१३ आश्विन २०८३, मंगलबार

Tag: नेपाली कांग्रेस

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ । कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट र पछिल्लो राजनीतिक