काठमाडौँ । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेका छन् । कांग्रेस नेताहरूलाई एक पत्र पठाएर वाग्लेले पार्टी छाडेको जानकारी गराएका हुन् । अर्थशास्त्री वाग्लेले आज बिहीबार अपरान्ह सामाजिक संजाल फेसबुकमा एउटा स्टाट्स लेख्दै नेपाली कांग्रेस छाडेको घोषणा गरेका हुन्