१३ आश्विन २०८१, आइतबार

Tag: नेपाललाई तेस्रो झट्का

एसिया कप क्रिकेट : नेपाललाई तेस्रो झट्का

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भइरहेको खेलमा नेपालले तेस्रो विकटको रुपमा रोहित पौडेललाई गुमाएको हो । पौडेलले ५ रन बनाएर आउट भए । त्यसअघि नेपालले पहिलो