६ जेष्ठ २०८१, आइतबार

Tag: नेपालमा कोरोना

देशभर थप ४४ जनामा कोरोना पुष्टि, ४८१ जना भए निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४४९५ जनामा पिसिआर परिक्षण गर्दा ३५ जना र २०९९ जनामा एन्टीजेन परिक्षण गर्दा ९ जना गरी जम्मा ६५९४* नमुनाको परीक्षण गर्दा ४४* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी