५ जेष्ठ २०८१, शनिबार

Tag: नेपालमा कोरोना

एकैदिन ८१६७ जनामा कोरोना पुष्टि, ५४५५ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७९७१ जनामा पिसिआर परिक्षण र ५७७ जनामा एन्टीजेन परिक्षण जम्मा १८५४८ जनामा परीक्षण गर्दा ८१६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ जना पुगेको स्वास्थ्य