१४ बैशाख २०८३, सोमबार

Tag: नेपालपपत्र समाचार प्रभाव

नेपालपपत्र समाचार प्रभाव : प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका छन् । नेपालपत्र डटकमले आज बिहान ‘तीन शीर्ष नेताद्वारा पृथ्वी जयन्तीको शुभकामना दिन आनाकानी, पूर्वराष्ट्रपति भण्डारीले दिइन् पहिला’ शीर्षकमा समाचार