१३ बैशाख २०८१, बिहिबार

Tag: नेपालको उत्तरी नाका

चिनियाँ सामान आयातका लागि तीन सयभन्दा बढी सवारी साधन केरुङ प्रस्थान

असोज २२, केरुङ् | नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रक-कन्टेनर धमाधम केरुङ जान थालेका छन् । बडादशैँयता ३६८ वटा ट्रक-कन्टेनर केरुङका लागि प्रस्थान गरिसकेको र १०५ वटा ट्रक-कन्टेनर भने मितेरी पुलबाट केरुङ जाने प्रक्रियामा रहेको सशस्त्र प्रहरी