२१ बैशाख २०८१, शुक्रबार

Tag: नेता

कांग्रेस महासचिव प्रियंका गान्धीसहित अन्य नेताहरु पक्राउ

भारत । कांग्रेस महासचिव प्रियंका गान्धीसहित अन्य नेताहरुलाई प्रहरीले गिरफ्तार गरेर हिरासतमा राखेको छ । नयाँ कृषि कानूनलाई लिएर अनुमति बिना नै प्रियंका गान्धीसहितका नेताहरु मार्चपासमा उत्रिएका थिए । उनीहरुले मार्चपाससहित ठूलो विरोध कार्यक्रमको योजना बनाए पनि दिल्ली प्रहरीले अनुमति