२९ चैत्र २०८२, आइतबार

Tag: नेता रामचन्द्र पौडेल

वरिष्ठ नेता पौडेलले बोलाएको भेलामा को-को सहभागी भए ?

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेला जारी छ । उक्त भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएको एक नेताले जानकारी दिए । पौडेलले नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि