७ जेष्ठ २०८१, सोमबार

Tag: नेकपा

पत्नी सीता दाहाललाई उपचार गराउन अध्यक्ष प्रचण्ड मुम्बई प्रस्थान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचार गर्न आज भारतको मुम्बई प्रस्थान गरेका छन् । पत्नी सीता दाहाललाई बिहान ११ बजेको उडानबाट मुम्बई लैजान लागिएको हो । अध्यक्ष प्रचण्ड, पत्नी