२३ बैशाख २०८१, आइतबार

Tag: नेकपा

प्रचण्ड एक्लो भएपछि जसपासँग सहकार्य गर्न सक्रिय : माओवादी र जसपा नेताहरुबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पेरिसडाँडा पुगेका छन् । भेटवार्तामा सरकार गठनका विषयमा छलफल हुने एक नेताले बताए ।