२८ चैत्र २०८०, बुधबार

Tag: नेकपा माओवादी केन्द्र

दोस्रो पटकको मन्त्रीमण्डलले समेत पूर्णता पाएन, चार जना नयाँ मन्त्री थपिए

फागुन १४, काठमाडौँ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप गरेका छन् । बिस्तारित मन्त्रिपरिषद्ले समेत पूर्णता पाउन सकेन । आज नेकपा एमालेबाट दुई र नेकपा माओवादी केन्द्रबाट दुई मन्त्री थपिएका छन् । नेकपा एमालेबाट युवराज खतिवडा अर्थमन्त्री