१२ बैशाख २०८१, बुधबार

Tag: नेकपा माओवादी केन्द्र

कोहलपुर मेयरमा माओवादी नेता न्यौपानेको नाम सिफारिस

दाङ् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले कोहलपुरको मेयर पदका लागि नरेन्द्र न्यौपानेको नाम सिफारिस गरेको छ । नगर कमिटीको बैठकले न्यौपानेको नाम र नगरको उपाध्यक्षमा चार जनाको नाम सिफारिस भएको हो । एक नेताका अनुसार उपाध्यक्षमा रेणुका खड्का,