४ फाल्गुन २०८२, सोमबार

Tag: नेकपा एमाले

रामकुमारीको ओलीलाई चेतावनी : ‘षडयन्त्र, तिगडम र छलछामको राजनीतिको आयु छोटो हुन्छ’

काठमाडौँ । नेकपा एमालेकी नेत्री एवं सांसद रामकुमारी झाँक्रीले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गर्दै कारवाही गरेपछि ओलीलाई चुनौती दिंदै अहिलेसम्मकै कडा प्रतिक्रिया दिएकी छिन् । सामाजिक संजाल ट्वीटरमा आज