२७ श्रावण २०८३, बुधबार

Tag: नेकपा एमाले

अन्तत: केहि समयको लागि रोकियो नेपाल समूहका सांसदको सामूहिक राजीनामा

काठमाडौं । अन्तत: सत्तारुढ दल नेकपा एमालेको असन्तुष्ट माधव नेपाल समूहका सांसदको सामूहिक राजीनामा केहि समयको लागि रोकिएको छ । एमालेको संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेलसँगको भेटेपछि नेपाल समूहको सामूहिक राजीनामा रोकिएको हो । नेपाल समूहका