एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, समूहगत छलफल जारी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा हिजो शुक्रबारदेखि शुरु भएको बैठक आज शनिबार विहान ११ बजेदेखि समूहगत छलफल शुरु भएर दिउँसो ३ बजे केन्द्रीय कार्य समितिको पूर्ण