३१ बैशाख २०८३, बिहिबार

Tag: नेकपा एमाले

एमाले सचिवमा भीम आचार्यले दर्ता गरे उम्मेदवारी

चितवन । नेकपा एमालेको सचिव पदका लागि भीम आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रकिया सुरु भएलगत्तै बज बिहान आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराएका हुन् । सोमबार राति अबेर केपी शर्मा ओलीले सर्वसम्मतका लागि आफूलाई अध्यक्ष प्रस्ताव गर्दै पदाधिकारी