नुवाकोटको विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह
नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेका छन् । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी छन् । उनीहरू आज बिहान ९:३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, विदुरतर्फ प्रस्थान गरेका