१४ बैशाख २०८१, शुक्रबार

Tag: नुराइनी

२७ वर्षे युवतीले गरिन ८३ वर्षीय हजुरबुवासँग विवाह

एजेन्सी, इन्डोनेशियाको सेन्ट्रल जाभामा झारफुक गर्ने व्यक्तिको रुपमा स्थापित ८३ वर्षे साहमानले २७ वर्षीया युवतीसँग विवाह गरेका छन् । यी दुईको उमेर भिन्नताका कारण विवाद निम्तिए पनि ती युवतीले आफ्ना नयाँ श्रीमानसँग पहिलो नजरमा नै प्रेम बसेको दाबी गरेकी छिन्