१ जेष्ठ २०८२, बुधबार

Tag: नीति तथा कार्यक्रम

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

बुटवल । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । लुम्बिनी प्रदेशसभाको आज आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको हो । प्रदेश प्रमुख धर्मनाथ साहले जेठ २५ गते सरकारको