निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम ५० योजनामा
गोरखा, ३ मङ्सिर । निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र क र ख का लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्राप्त रु चार करोड विभिन्न ५० योजनामा बाँडफाँड गरिएको छ । कार्यक्रमअन्तर्गत प्रदेश निर्वाचन क्षेत्र (क) मा प्राप्त