२ जेष्ठ २०८३, शनिबार

Tag: निर्वाचन आयोग

प्रचण्ड-नेपाल समूहको निवेदन फिर्ता पठाएको भनेर ओलीले झुटो बोलेको निर्वाचन आयोगको दावी

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले प्रचण्ड-नेपाल समूहले आयोगमा दिएको निवेदन फिर्ता गरेको दावी गरेसँगै उक्त अभिब्यक्ति निर्वाचन आयोगले खण्डन गरेको छ । प्रवासी नेपाली मञ्चका कार्यकर्तालाई शुक्रबार सम्बोधन गर्दै ओलीले निर्वाचन आयोगले प्रचण्ड-नेपाल समूहको